Posted by: ritthe February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
हे उफ्री मैया नि आयिछिन
के छ खबर?
ल चौतारीको सतक महोत्सब मा स्वागत छ यहाँ लाई
भउतेले सम्झी रा'थ्यो रे मलाई?
के गर्नु, सबै को प्यारो परे , सबैले सम्झिन्छन मलाई
हर्के दाई, ल उफ्री आयिछिन, अब दिपावलि  गर्नु पर्यो आज पनि
लहरे, ल मेरो तर्फ बाट एउटा रोमन्टिक गीत राखन
Read Full Discussion Thread for this article