Posted by: urfrenrites February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

आज कोइ नपाएर भउते म सङ निहु खोज्छ बा। आज पनि अन्तर्बार्ता दिएर आको हो कि के हो? रिजल्ट बिग्र्यो?

त्यो अभिबादन शुद्ध ओर्ग्यानिक नमस्कार हो। नामहरु पछि थपेको मात्र।

लौ यो गीत मेरो तर्फबाट,
 बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस,
चौतारीमा सधैं नैं नमस्ते गर्न पाइयोस।

लहरे त्यो गीत सुनाइदेउ त सबैलाइ।

हर्क काका मलाइ सन्चै छ। हजुर्को खानपिन भयो?

खोइ अर्को एकजना? हाजिर हुने बेला भएन भन्या?

भउते, ....... सम्झाइदेकोमा धन्यबाद।

Read Full Discussion Thread for this article