Posted by: syanjali February 15, 2008
नेपालतिर बरालिँदा
Login in to Rate this Post:     0       ?        
एक बन्धु आफ्नो परिवार भेट्न आउनुभएको, सामान जाचमा खानेकुरा छकी छैन भन्ने प्रश्नमा प्वाक्क खाइहाल्नु पर्ने सामान नभएर मरमसला र चिया पत्ती लाई छैन भनिदिदा कत्रो आईतवार परेको थियो । ढाट्ट्यो भन्ने परेर सर्वाङ जाच मा परेछन भने चाडके मा पनि परेकी ??
तेसैले मित्र हरु सामान त ल्याउनै पर्छ तर भन्सारमा भने बिचार  पुर्याएर मात्रै मुख खोल्नु पर्ने भयो ।
Read Full Discussion Thread for this article