Posted by: Birkhe_Maila February 15, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

ठिकै हो कुरा त!

सिधा रुपान्तर भन्दा पनि भाव रुपान्तर यस्तो होला कि-

"म उनि तर्फ जति उत्सुकता देखाउँछु  त्यति नै उनि उपेक्षा गर्छिन (वास्ता गर्दिनन्, रिसाएकि छिन?)

हे भगवान!!! यो के भइरहेको हो???"

नेपे दाईलाई थाहा हुन सक्छ शाब्दिक अर्थ!

Read Full Discussion Thread for this article