Posted by: Nepal ko chora February 15, 2008
AMBER: THE LAKE RESORT
Login in to Rate this Post:     0       ?        

Amber, तिमीलाई मेरो रचनाहरु राम्रो लागेको सुन्दा म हर्षले गदगद भए। भावनालाई अली कती भए पनि बग्न दिएर त त्यती भए पनि  लेख्न सकेको हुँ। भावनामा न बगी त लेख्नै गाह्रो हुन्छ नि हैन र? तिम्रो कथाहरु साह्रै बेजोड छन। कथाको बहाबमा बग्दै जादा कथा सकिएको पनि भान हुँदैन। यो कथाको बाकी भागहरु पनि चाडै पढ्न पाइयोस।

Read Full Discussion Thread for this article