Posted by: Nepal ko chora February 15, 2008
गीत
Login in to Rate this Post:     0       ?        
चेली (अब बैनी भन्नु कि दिदी भन्नु, उमेर नै था छैन। फेरी यो काल्पनिक संसारमा नाता लाउन अली गाह्रो पो होला क्यारे, बरु नेप्चे मात्र भने कसो होला  )
त्यो सुरुको गीत साह्रै राम्रो लागेर होला, पहिला कता कता सुनेको, कता कता पढेको जस्तो लागेको। मेरो भ्रम पनि हुन सक्छ। 
Read Full Discussion Thread for this article