Posted by: Birkhe_Maila February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

चौतारी गाउँ बिकास समिती, चौतारी साझापूरको सुचना:

चौतारी मन्त्रिपरीषद्ले निम्न महानुभावहरुलाई चौतारी गाउँ बिकास समितीको सदस्यता प्रदान गरेको छ। निज सदस्यहरुको सहभागिता, चालचलन, वाकपटुता, साहित्य, संगित, कला तथा ज्ञानगुनका पोस्ट हरुको आधारमा केहि समय पछि योग्ता अनुसारको पदभार दिइने कुरा पनि अवगत गराउन चाहन्छौँ। नयाँ सदस्यहरुको सुची यस प्रकार छ-

१) श्री नेत्र नाथ नगरकोटी

२) सुश्री चेलिमाया चाम्लिङ

३)श्री सोमनाथ सापकोटा

४) श्री हर्क बहादुर हमाल

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

नोट: सदस्यता सुचिमा नाम छुटेको पाउनुभएमा यो सुचना प्रकाशीत भएको मितीले ३५ दिन भित्रमा नाम छुटेको निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।

 

Read Full Discussion Thread for this article