Posted by: ritthe February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, लहरेको गीत संगीत टाँसटुँसमा वर्क पर्फोमेन्स एकदम राम्रो हुँदैछ दिन प्रतिदिन

लहरेलाई प्रोमोट गर्दिने कि ठुल्दाइ? के भन्छ बोर्डले? अध्यक्ष भन्दा ठुलो त के दिनु र पद पनि है?
लोल !
चेलीलाई मैले एक ब्यान सलाम गर्या हैन? माथि हेर्नुस् त फर्केर

Read Full Discussion Thread for this article