Posted by: luoshi February 15, 2008
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
नेकपा माओवादीको सेना समायोजनको विषयलाई लिएर एकअर्काप्रति रोष प्रकट गरिरहेका नेपाली सेना र माओवादीका अध्यक्ष तथा जनसेनाका सुप्रिम कमाण्डर प्रचण्डबीच भेटघाट हुन्छ भन्ने सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । बाहिरी रुपमा जतिसुकै कटुतापर्ूण्ा व्यवहारहरू भएका भएपनि प्रधानसेनापति रुक्मांगद कट्वाल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटघाट तथा वार्ताहरू हुने गरेको थाहा हुन आएको छ । More
Read Full Discussion Thread for this article