Posted by: ritthe February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

पहिलो राउन्डको दोश्रो जदौ साथै तारेमाम होलसेलमा
ठुल्दाइ, लहरे, जिम्माल बा, अनी नेत्रे, हरी तेत्ती आ'का हुन क्यार पछी
ठुलि चित्रे, मेरो फाइन थ्यान्क्यु तिमीहरु को नि?
ठुलि मेरो हिजोको 'हाइ' पाएउ?

Read Full Discussion Thread for this article