Posted by: Rahuldai February 15, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
"हरी" बिजोग भनेको यस्तो, हरिको जस्तो। रात भरी  रातो गुलाफवाली संग रातो गिलास मा प्रेमको किलास लिंदै दिंदै थ्यो होला, अब अड्डामा ढिलो पुगियो। बाटो मा हिलो थियो भन्दिनु नि, इलाहाबादी काइदा।
Read Full Discussion Thread for this article