Posted by: world_map February 15, 2008
Login in to Rate this Post:
0
?
हा हा! ठूली, म हिजो सपनामा चित्रेनीसँग डिनरमा थिएँ, तिम्रो फोन नि सपनामै आएको थियो क्यारे!
राहुलदाइ, गुलाफहरू त टन्नै भेटिए, तर रातो हो कि कस्तो हो रंग छुट्याउन अलि गाह्रो भैराछ!
जिम्माल बा, तपाइलाइ म बृध्द दिवसको दिनमा फोन गर्छु नि है!
सोमे, पलास्टिकको गुलाफ झन् राम्रो नि, कहिल्यै ओइलाउदैन!
लहरे, रिट्ठे के छ हालखबर?
आज अलि बिजि भैएला जस्तो छ!