Posted by: waka February 14, 2008
मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
Login in to Rate this Post:     0       ?        

गजल सम्बन्धी तेती ज्ञान त छैन ,
नेपे गुरु,शिरिस आदिको देखासिकी गरेको हुँ।
सुझाबको आशमा छु 
 

मैसाप हजुर  अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अगं
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
बैशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि,नसकी खेप्न फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भात्किएका मायाका प्रणय
कतै जोडीन्छ कि भनी लेख्न थाल्नु भएछ

Read Full Discussion Thread for this article