Posted by: miss_ me February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

:) हर्क बादुर दाइ साच्चि नै हात नधोएरै बस्नु भाको ?

 उफ्फ्फ्!!! हउरको  नङ  कति ठूलो रे'छ --होस हाताँ नङ नकाट्दा सम्म गुड नअर्ने

 यो गित को शब्दहरु  कस्तो पक्षपाती छ लहरे  बौचा खालि 'छोरो' मात्रै भन्छ छोरी भन्दैन :( 

तर मलाई अत्ति मनपर्च

 'म  आगो सहन्छु अन्याय सहन्न

म तृष्णा सहन्छु तिरस्कार सहन्न'

Read Full Discussion Thread for this article