Posted by: Harka_Bahadur February 14, 2008
Login in to Rate this Post:
0
?
पर्बते दाइले हशये आहिले चै बूङूर मात्रै छ दाई अब आङु साल चै भैंसी पाल्ने बिचार गर्दै छु, यो बूङूर्ले साह्रै फोहोर गर्यो क्या दाई घर भरी फोहोर नै फोहोर वाक्क भये मत बूङूर देखेर।