Posted by: parbatya February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
लौ आज लहरेलाई छिट्टो बोलाउ त हर्के, घर तिर दुहुनो त छैन होला भैंसी दुहुन लाई  किन ढिला गर्‍यो? भात खाँदै होला, ए हैन आज को दिनै बिर्सेंछु नि मैले त ,
हर्के भाई ले त बुङुर पालेका होलाउ कि भैंसी बाख्रा पनि छन?

Read Full Discussion Thread for this article