Posted by: Poonte February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

मुख त देखाम्न परि गो, अनि छिरेको। प्याट्टै फुर्सद भएन अचेल।

पुराना दिनहरुको याद गर्दा, सिरेको सम्झना आम्छ झल्झली। लौ न, सिरेलाई घोक्र्याउँदै ल्याम त कसैले फेला पारो भुने। तेति पुरानो त नाई, तर मुलाई एउदम मन लाउनि रिकुटे नि पल्टन तिरै भासिए झैं लाउँच।

नयाँ भुरा नेत्रे, नयाँ भुरी चेलीलाई यो पुन्टेको भ्यान्टे सलाम्!

सपैसंग पछि जो मौका मिलेसि रमईलो अरम्ला, अहिलेलाई पसारिन गएं। गुटु मुटु नोईट।

भ्यालिन्टिनको mmmmmmmmmmmmmmmmmmmmmmmmuuuuuuuuuuahhhhhhh!

मरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, भोलि त छ डबल ड्यूटी, लाईफ ईज नो ब्युईटी।

Read Full Discussion Thread for this article