Posted by: Nepal ko chora February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हर्के दाई, चित्रे ले भनेको कन्ननी डांडा "क्यानडा" हो ।

ठुली,  कस्लाई लिएर जानु नि डिनर मा? हुनु नि पर्‍यो नि जाने मान्छे।  जाने मान्छे भए त लिएर गै हाल्थे नि। त्यस्तो कुरामा म लोभी छैन है।

Read Full Discussion Thread for this article