Posted by: Harka_Bahadur February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
ठुलि मेरो पनी तेस्ताइ ब्यथा छ के गर्नु, मुटुको तुक्रलाई नेपालमै छोडेर आयिय्यो अब तेही "शरणगी रेतौला मौका मिले फेरी भेटौँला भनेर गीत गाएर बशेको छु।। के गर्नु लाहुरेको जीवन यस्तै छ।
पर्बते आझ घर तिरै हो तेही भएर नेपाली युनिकोड चालाको छु।
Read Full Discussion Thread for this article