Posted by: Nepal ko chora February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
हर्के दाई, नमस्ते। सञ्चै हुनु हुन्छ? के छ हो त्यो कन्ननी डांडा को हालखबर? डांडा को पूर्व हो कि पश्चिम तिर हो ? कन्ननी डांडा आफ्नो पुरानो गाम पर्‍यो। आज पनि बङुर नै ढालियो कि कुखुरोमै चित्त बुझाईयो त?
Read Full Discussion Thread for this article