Posted by: miss_ me February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

हरिशरणम!

 के के मात्रै खा'र आम्नुभारछ सप्पै जो । खररर लेखे चन के रे नि कोइ साना अक्षर कोइ ठुला अक्षर चस्माले काम नअर्ने भओ । लु म चै  मुसुक्क हास्ने मात्रै अर्चू है

म कैले आकिम रे चौतारीआँ-अँsss--नभनुम के रे बेक्कारा आफ्नै  उमेर बढ्ने  उबेला सानो थियो चौतारी ५-६ बर्ख पुग्याथ्यो के रे । सप्पै जो जे जे भाति बोलेर रमैलो अर्नु हुन्थ्यो

लु सप्पै जो कता कता गाअस्तो लाओ

नेपेदा  मात्रै पो 

दर्शन है दादा :)

----देवरजी, दिप, जिम्माल बा ,पुन्टेदा  सप्पै कता लाग्नु भ'छ--यसो दोहरी खेल्न हुन्थ्यो  

Read Full Discussion Thread for this article