Posted by: parbatya February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

यती बेला सम्म उफ्रे उफ्रे अब थच्चिए जस्तो छ गाम्ले त

बाल नदिनी को को हुन भन्ने कुरा बल्ल पता लाग्यो लौ
एक्चोटि आफ्नो टाउकोमा कपाल छाम्नु होस्
यदी 'धेरै कपाल झर्यो, के गर्ने होला' भन्ने सोच्नु हुन्छ भने पक्का हो कि तपाईं अरुलाई बाल दिने कुरामा कन्जुस हुनुहुन्छ हैन 'कपाल बाक्लो भएर कोर्न अनी मिलाउन गार्हो भयो' भन्ने सोच्नुहुन्छ भने तपाईं मा केही दया छ है
यो पर्बते प्रसाद् पुडासैनि ले भनेको भनेर टिपेर राखे हुन्छ ( म ज्योतिस नभए नि बाजे त थिए होलान नि)

Read Full Discussion Thread for this article