Posted by: parbatya February 14, 2008
रातो गुलाफ-कबिता
Login in to Rate this Post:     0       ?        
यो रातो गुलाफ सित त आफ्नो एलर्जी नै छ, न आज सम्म कसैलाई दिने ध्रिस्टता गरियो न कसैले आँट नै गर्न सके तेही भएर अर्थ बुझेको छैन होला सायद्। रातो लालिगुरास चाँही खुब टिपियो कहिले कहिले त चबाइयो पनि होला
कबिता को अर्थ नबुझे पछी पक्का धेरै नै गहिराइ मा पुगेको टुक्रा होला भन्नु पर्‍यो
Read Full Discussion Thread for this article