Login in to Rate this Post:
0
?
मेरो चौतारी यात्राको पहिलो पोस्टको कथा। पुन्टे बुडा, भउते, गोतामे सिरेहरुको गफ देखेर दङ्ग परेर बिर्खे माइला नाम लिएर आइयो। अनि पुन्टे बुढाको कुरा सुनेर जवाफ लेखेको, तर कसैले मतलब गरेन ठुल्दाईले भने जस्तो। पुन्टे बुढाले त झन ५-६ भाग चौतारी सम्म पनि बाल दिएनन्, अहिले जस्तो स्वागत गर्नु र परै जावस। दिन पनि कसरि दिउन बरा बाल भए पो! :P । धन्न सिरेले कुरै कुरामा जिम्माल नाम लियो र म हो कि हैन भन्ने पर्दा पर्दा सिधै बुढो जिम्माल बनियो! यस्ता कुरा भएका थिए-
पुन्टे दाईको पोस्ट
Poonte
Posted on 11-03-05 10:29 AM Reply | Notify Admin |
|
ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे!
नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ।
बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला!
अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)
|
|
|
nepalean
Posted on 11-03-05 5:56 PM Reply | Notify Admin |
|
यो पुन्टेदाइ त राजनितिले पात्तियको छ भन्या । चौतारिया पनि राजनिति अर्नि चिया पसला पनि राजनिति अर्नि । कता राजाको गजर टुकुचा जानि हो, व्हा पारस दाइ कत्रो बडेमानको भटभटे चडेर हिडचन । क्यारनु सिरे मन त ततै पच जाड र तासमा तर टाडा परियो नि त । नत्र त भउते सिरे ओके सबैको खालको पैसा सोर्नु हुन्थयो । दादा त म सं रिसाहोलान केरे। कबिता पठाउनु पर्ने ढिलो भढ क्या । लेख्न त लेखेको नेपालिआ टाइप अर्न नै भुलेचु , आघु है त दादा ?
|
|
|
Gautam B.
Posted on 11-03-05 7:00 PM Reply | Notify Admin |
|
साथी भाइ सबैले चाइने जो बसौँ भने के गर्ने भनेर घरकी गोताइनीसंग चाइने जो सोधिहेरेको, सकेसम्म चाइने जो जाँदै नजानु, गएपनि चाइने जो रउसी खाँदै नखानु, खाएपनि चाइने जो बिएर मात्रै खानु भनेर भनी। हैन भने चाइने जो ढोकै खोल्दिन, रातभरि पिढीमै चाइने जो कुक्रुक्क हुनु रे! |
|
|
Birkhe_Maila
Posted on 11-03-05 7:07 PM Reply | Notify Admin |
|
**** धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। ****
खै के भयो के...यो हरफ पढे पछी गोपाल प्रसाद रिमाल याद आयो..... .....आमा त्?यो आऊछ?? ...हो बाबु त्?यो आऊछ...
हामि सगै छौ...पुन्?टे दाजु.....त्?यो दिन अबश्?य आउछ... उही बिर्?खे माइला |
|
|
Bostonian Nepali
Posted on 11-03-05 7:10 PM Reply | Notify Admin |
|
साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?ट मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्?म धोकिउ। अब साँझमा धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको। |
|
|
shree5
Posted on 11-03-05 8:08 PM Reply | Notify Admin |
|
जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे ।
हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे, जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे ।
त्याँसी बल्ल भउते उठे
|