Posted by: world_map February 14, 2008
Login in to Rate this Post:
0
?
लु मेरो तर्फबाट नि स्वागत छ है चेलीलाइ!
नेत्रेले देख्या ठीकै हो, जिम्मी बुडाले कस्लाइ पो हो फूल र बेलुन दिएका, अनि दुबै कता जाँदै थिए सँगै। मैले
जासूसी गरेर फोटू नि खिचेको छु।
Last edited: 14-Feb-08 01:40 PM