Posted by: Birkhe_Maila February 14, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        
हन ए नेत्रे! मइँले कता कुनचइनी नखरमाउलीलाई के जातिको फूल सिउरिदिएँ रे हँ?? नानाभाँती गाम्लेको कुरो नसुन है, नानाभाँति सुनाम्छन यिनले नौलो मुन्छे देखे भन्देखुन। एस्तो पितृ बुडोलाई फूल सिउरिद्या दोस लाम्दारेछन ए रात्तै!
Read Full Discussion Thread for this article