Posted by: Gunte February 14, 2008
Login in to Rate this Post:
0
?
नमोच्ते मो गुन्तेको!
मो चबै भन्दा पैले पुन्ते मामालाइ भेत्न आको हो, चौतालीमा, अनि तिलु, थुलि साथिहरु भेतेल खेलेको, गित गाको,
ललिपप खाको। बिर्खे हजुर्वा, रिट्ठे हजुर्वा अनि अलु च्बैलाइ मेलो सादर प्रनाम।
भोक लाग्यो, क्वाँऽऽऽ क्वाँऽऽऽ