Posted by: भउते February 14, 2008
Login in to Rate this Post:
0
?
चेली ज्यु, हजुरको गीत अति नै मन परेर प्रतिकृया स्वरुप मैले नि हतार हतार गीतमै जवाफ लेखेको थिएँ। हजुरको त्यतिराम्रो गीतको जवाफ मैले यसै जे पि टी लेखेको भे'र लाज लागेर मेरो कवितालाई जेपेटी भनेको हो हजुरररररररररररर ! मेरो भुल ! मैले हजुरको कवितालाई सम्बोधन गरेर केही प्रतिकृया लेखिन छु, माफी पाउँ !
अभागी खप्पर, जहाँ गए नि ठक्कर भने जस्तो ! धेरै मीठोलागेर लेखेको प्रतिकृयामा नि गाली खाइएछ। यसपालीको भ्यालेन्टाइन्समा केही हुन्छ कि भनेर आश गरेको, शुरुमै जोगीको चाल भयो !
फेरि प्रतिकृया दिन बिर्सेछ। सिरियस्ली, साँच्चि नै हजुरको गीत अति सरल र मीठो छ। गीत मुटुमै बिझेर त जवाफ लेख्ने धृष्टता गरेँ। चोट पुगेको भे' सरी ल !