Posted by: gyanguru February 14, 2008
about attesting my certificates in KTM
Login in to Rate this Post:     0       ?        

ईंग्लिश मा भन्यो भने विदेसीले बुज्छ तेसैले म नेपाली मा भन्छु।
सर्टिफिकेट attest  गर्न को लागि  केर्ही गर्नु पर्दैन

 एुटा ओकिल लाई पैसा दिने अने गराउने

त्यो पनि गाह्रो भो भने , चिने को सरकारी अफिसर लाई भन्ने गरी दिन्छ  

सक्कली पठाउने झन्झत नगर्नु

अनी बिर्थ सर्टिफिकेट पनि तेसै गरे हुन्छ

बेस्ट अफ लक

Read Full Discussion Thread for this article