Posted by: parbatya February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
लहरे सित गीत को खानि छ कि क्या हो? अडिओ गीत को कालेक्सन छ भने मलाई पठाइदेउ न
मेरो अर्को थ्रेड देखेनौ कि क्या हो

लौ यो हर्के भाई लाई एनेर्जी ड्रिन्क लाएछ कती धेरै पोस्ट गराएको हो
लौ रिठ्ठे सान, तिम्रो हात मा छ क्यारे डाडु पन्यु त्यो मेट्न पाए कस्तो हुन्थ्यो
Read Full Discussion Thread for this article