Posted by: Poonte February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

भिडिओ त छैन होला तेस्को, हर्के। अडियो सम्म पाईएला कि?

हन, हर्के नि हाँरै बेलाको परो कि के हो?

कयार्नु, पर्वते? यसपालि त बचियो भन्दा भन्दै खुत्रुक्के ढालि हाल्यो नि मुरदार फुलु ले!

लौ, मार्यो! माहटर्नीले चईनि, भुरा भुरीलाई पढ्न नला'र के खान गीत गाम्न बोलाका हुन् यि पुन्टे बुढाले नयाँ खर्काँ? भुनेर बुढेसकालको चाम्रो छाला पिल्साउनि भई बेतले हानेर!

झिल्के बुरो! त्याँसी आम्दा बाँकी भ'को उरो चईं यता दिम् न हाम्लाई कोशेली भुनेर। भाउ बढे बढेई छ तेस्को नि, भबिस्सेआँ मिलिनियर हुन्छम् कि?

सुन्तले, राहुलदाई। अरु को को हो, सपैलाई चाईन्जो हाऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊऊऊऊँ जदौ!

Read Full Discussion Thread for this article