Posted by: भउते February 13, 2008
Login in to Rate this Post:
0
?
बरको डाली नुघेर भुइँ भुईँमा, नुघेर भुइँ भुईँमा
माया हो, चरी बस्ने डाली नि कहीँ छैन
डाडैको देवी देउराली
मायाँ हो, पात बजाउँदै झरे है ओराली,
मै बस्छु सम्झी झल्झली।