Posted by: SurNaTal February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

परिवर्तन

पहिले पहिले म उन्लाई तपाईं भन्थें
उनी पनि मलाई तपाईं नै भन्थिन,
पछी पछी म उन्लाई तिमी भन्न थालें
उनी मलाई तपाईं नै भन्थिन
आज्कल म उन्लाई तं भन्छु,
उनी मलाई हजुर भन्छिन। 

subha sandhya

 

 

Read Full Discussion Thread for this article