Posted by: syanjali February 13, 2008
Naturally Beautiful Girl from Nepal
Login in to Rate this Post:     0       ?        
कपाल पनि खौरेर श्वेत बस्त्रमा बसेको भए अवस्य पनि काज कृया मा बसेको भन्न मिल्दथियो । साधारणतया गाउ घरमा बिधुवा भएका हरु श्वेत बस्त्र मा बस्द छन । मेरो बिचार  मा गाउ घर तिरका ब्रिद्द महिलाको चित्र मात्रै होला।    कसैको पक्ष बिपक्ष लिन खोजेको हैन ।
Read Full Discussion Thread for this article