Posted by: Rahuldai February 13, 2008
Login in to Rate this Post:
0
?
वेल्कम ब्याक झिल्के ब्रो, ( लौ जा, म नि औरेजी बोल्ने)
कबिता सबिता कोर्दा कोर्दै,
रमिता, बबिता हेर्दा हेर्दाइ,
जुनी बित्यो,
जवानी काहानी भयो।
अब त कबिता देख्यो कि १० हात पर,
सबिता सुन्यो कि १० लात वर