Posted by: Amazing February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
बिस्टे ब्रो, धन्यवाद यार, के को विश्व भरमन भन्नु यार भन्नको लागि मात्रा तिन्टा गाम हो तर काठमाडौं भक्तपुर र ललित्पुर घुमे जस्तो त हो नि, भरमन ५ दिने हो, साह्रै नै धेरै कुरा सिकियो यस्पाली। नयाँ ठाउँ, नयाँ कल्चर, रहन शाहअन, यो संसार पनि कस्तो अचम्म है। यस् बारेमा मैले २-३ दिन पछी लेक्छु , अनी ब्रो पनि जान लाग्या विकेण्ड्मा ? ल ल मोज छ
Read Full Discussion Thread for this article