Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
डल्लो गाम बाट ४-५ घण्टा पर रे, अनी ह्यान्सी गाम भनेची एह एह बुझे त्यो रकेट उडाउने गाम हो जस्तो छ् | म अलिक टाढै छु ठुल्दाइ तपाईं को गाम बाट, तान्सेन गाम एसो दिमाग घुमौनुस् त, अस्ती हावा हुरी आर अस्त, ब्यस्त भाथ्यो नि तेतै तिर हो| तपाईं को भेख तिर आए भने ह्यालो दिउला नि |
Read Full Discussion Thread for this article