Posted by: uptowngal February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

हे बालिके ठूली! म यथाशिघ्र नेपाल देश प्रस्थान गर्ने ईच्छामा छु र बालिकेको लागि ल्याउन पर्ने यावत मेवा मिष्ठान्न तथा बष्त्रालंकारहरु अवश्य नै ल्याउने छु संदेह नगर!बिर्खे दालाइ मैले बोलाउने बितिकै मेरो मनको कुरा कस्तो बुझ्ने। हे भगवान आर्को ७ जन्म मानि म बिर्खे दाइ कै बहिनि भएर जन्मन पाउ।


Read Full Discussion Thread for this article