Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        


ए कुरा त्यस्तो परेछ बल्ल बुझे,

अनी हाम्रा सम्धी ज्यु बिर्ख पर्भु एस्तो बेला बेला म झल्यक झुलुक मात्रा भएन एसो थकाई मार्न बस्नु पर्‍यो बिहेको निकै जोडतोड का साथ तम तयारी चल्दै छ् जस्तो छ नि कि अड्डा काम ले पेल्या हो,जाँतो पेल्या जस्तै
हो हो चित्रे महाराज अब चौतारी ग्रन्थ को तेस्रो अध्याय पनि सुरु गर्नु पर्‍यो
अनी ठुलि को के छ् नि हालचाल दुम्सी गाम तिर

Read Full Discussion Thread for this article