Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
हे बिर्खे जिम्माल! द्वापरबाट कलीयुगमा प्रवेश गरेको बारेमा अवश्य कहनेछु ट्याम मिलाएर। अनि भगवान् विष्णुका
'दश अवतार' जस्तै बिर्खे जिम्मालका 'तीन अवतार'को बारेमा नि भनुम् कि नभनुम् आज्ञा पाम्!