Posted by: Rahuldai February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको तारेमाम अनी फ्री जदौ!
लौ हाम्रो बिष्टे काजीले किन बोलाएको कुन्नी? म त टिरेन को सफर गर्दै भर्खर अड्डामा डकार्न आको।
ठुलीर दानेको डान्स त बडा अच्छा ! आफु पनि झ्याप थियो होला त्यतिबेला हो कि चिलिम ब्रेकमा निस्केको बेलाँ भेडेयो रैछ?
Read Full Discussion Thread for this article