Posted by: Birkhe_Maila February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हे चित्रे महाराज! सत्य, त्रेता, द्वापर र कली चौतारी युगको कथाले धन्य भइयो। अब कसरि कुन कुन कारणले चौतारी द्वापर युगबाट कलीमा प्रवेश गर्यो त्यो पनि कहनुहोस!
Read Full Discussion Thread for this article