Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
बिस्टे, यो चौतारी भेला त एक डेढ वर्ष पहिलेदेखिको पिलान हो। त्यतिबेला त म अम्रिकामै थिइनँ, आन्ध्रे खोला पारी
आयरी गाममा थिएँ। यही भेलाको लागि म त्यत्रो खोला तरेर आको। र त्यत्रो मेहनत साँच्चि खेर गएन यो खुशीको
कुरा थियो।