Posted by: visitor February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
भउते ले भिडिया त टासेछ, तर मेरो मा त हेर्नै मिल्दैन,मिडिया फाइल सप्पै ब्ल्क् गर्या छन अब घर गर हेर्नु पर्ला ए उसो भए उत्तरी काराकोरम देखी उडेर, बा बा,भनेची मज्जाको जम्काभेट भा रछ,उती बेला था भएन नत्र म नि झर्थे अब अर्को कार्यक्रम कहिले लाई छ् नि, गर्मी तिर भन्या हो केरे तेती बेला मिलो भने आउनु पर्ला
ठुल्दाइ कता लागे आज, ठुल्दाइ हो .... ठुल्दाइ....
सम्धी नि देखिन्नन आज,खोकी लाग्यो भन्दै थे , दम ले चाप्यो कि के हो बुढा लाई 
Read Full Discussion Thread for this article