Posted by: world_map February 13, 2008
Login in to Rate this Post:
0
?
लु म हसुरेर आएँ, के के भैसकेछ याँ त।
बिस्टे, म उत्तरी काराकोरमबाट उडेर गाको नि नयाँ खर्कमा चौतारी भेलाको लागि। जिम्मी बुडो त टेउसाउदेखि
उडेर आ'का। अरू सबै गुडेर आए।
भौते र रिट्ठे चैं ठूलीले भिडियो टाँस्ली भनेर कस्तो डराका!