Posted by: uptowngal February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

साचि तास्दिम भिदियो। फेरि मार्ने होकि।
बिस्ते, लहरे लु मैले नि दर्सन् गरे।
राहुल दा तेहित। जिदगिमा फिर्स्त् ताइम ४ दिन सम्म नोन  स्तप हासेको हासै गरेको। सबै जना कस्तो फ्रेन्दलि। अनि रित्थेको त कुरै नगरुमा। उ त कस्तो हेल्प फुल। थ्याँक्स रित्थे। हुन त जती थ्याँक्स दिएनी कमै हुन्छ।
love u guysssssssssss
Last edited: 13-Feb-08 10:13 AM
Read Full Discussion Thread for this article