Posted by: Birkhe_Maila February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

खुसिले गदगद हैन रिट्ठे काम र पसिनाले चटचट हो!

 

हन हाउँरी ठूली, कति राम्री भा'कि हँ आजकल?? ल हेर हेर आम्मै नि त आँखामा नि गाजल साजल टल्का'र आईछिन त! मेरी बास्सै ल सकिएन, कपाल कति सुलुक्क परेको बना'को? ओहो! त्यो सिक्री कति राम्रो टल्कने लगा'को? लौ न नि! हातको ब्रासलेट न नदेखिरा' मैले! ए रात्तै तो तिम्रो आँखाको ढकनिमा कस्तो रंग हो त्यो पयाँलो पयाँलो, रातो रातो, निलो निलो! ल कुन चइने झिल्केले आँखा लाउने भओ प्रभु!!!

Last edited: 13-Feb-08 09:27 AM
Read Full Discussion Thread for this article