Posted by: syanjali February 13, 2008
Say NO to samsara delete his postings
Login in to Rate this Post:     0       ?        

साझाका vistiors
कुरो एकदमै ठीक हो , मु जिले  दिदी को फोटो लाई बैनिको हो भन्छ, यो मेरो सालो हो , एस्को दिमाग खुस्किएको छ। लिडेपन र जे जसरी भए पनि आँफैले जित्नु पर्ने बनिले घर टोल आजित भएका थिए , बिदेशिए पछी अलिक धुक्क भएका छन । एस्लाई राची पनि पुरयाएर ल्यएको हो। मैले ठीक गरेनछु भन्ने कुरा यो लट्ठकको दिमाग मा घुसेको छैन र घुस्दैन पनि । कुक्कुरको पुछर जस्तै हो । न टोक्नु न बोक्नु बनाएको थियो घर गाउमा , तेस्तै गर्दै छ यो धागोमा पनि । यो मुला मनपरी र छाडा लेखेर सबै  जान्ने  like " प्रचन्डे " म सर्बे सर्वा  हुँ भन्छ.

नानीहरु ' एस्को छाला तरेर आर्को  रुप दिन सक्छौ तर बानी र आचरण फेर्न सक्दैनौ कुनै दिन दिमाग फर्किने आसामा , छोडि देउ मैमत्त हुन  

Read Full Discussion Thread for this article