Posted by: PallaGhareAntare February 12, 2008
Login in to Rate this Post:
0
?
यह दौलत भि ले लो, यह शोहरत भि ले लो
भले छिन लो मुझसे मेरी जवानी
मगर मुझको लौटादो बचपनका सावन
वोह कागजकी कश्ती वोह बारिशका पानी।
साँच्चै सम्झाउंछ बाल्यकालका ति दिनहरु यो गीतले। न कुनै पीर न कुनै सुर्ता। फिर्ता पाउन सकिने भए जे मुल्य तिर्न नि तयार हुइंदो हो नि।
भोलि पश्चिमी तटटिराट भेटम्ला। तिन घन्टामा उठ्नु छ, बाटो चिप्लो छ, टाढा पुग्नु छ। बाल्यकालका ति दिन फर्किने भए धनकुटाको सल्लेरी तिर हुइंदो हो। याँ साहूका खेत जोत्नु छ।
शुभरात्री आजलाई।