Posted by: miss_ me February 12, 2008
नेपालतिर बरालिँदा
Login in to Rate this Post:     0       ?        

Circuit वावु,

सत्य कुरो त तितै हुन्छ तर बोल्दाको  जस्तै  हजुरको मिठो भाषाको पर्योगले  गर्दा कुन सर्को सकिएछ --(मिठो तर कम चिनी राखेको चीया जस्तै ) --पत्तै भएन । फेरि फेरी पढ्न पाइयोस् है त  ---हजुरलाई शुभ-कामना!

 '---- नेपाल आवत-जावत गर्दा साथी-भाइको कोशेली ओसारपसार गर्नु सामान्य हो । '

भनेसी अर्को पटक हजुर नेपाल जादा नेपाल बाट  मगाउने सामानको लिष्ट तयार गर्नतिर लागे म चै

 :)

Read Full Discussion Thread for this article